ग्रीनवीच कप ८ अप्रिलमा

लन्डन । नेपाली युथ असोसिएसनको आयोजनामा यही ८ अप्रिलका दिन ग्रीनवीच कप फुटबल र भलिबल प्रतियोगिता हुने भएको छ । उलवीचस्थित रोयल आर्टिलरी ब्यारेकको फुटबल मैदानमा सञ्चालन हुने प्रतियोगितामा १६ फुटबल टोली र १० भलिबल टोलीको सहभागिता रहने संस्थाका सभापति तथा संयोजक दिपेन गुरुङले जानकारी दिए । यो बेलायतमा अरु प्रतियोगिताभन्दा भिन्न तरिकाले गर्न लागिएको … Continue reading ग्रीनवीच कप ८ अप्रिलमा